दफा ६३
स्वच्छ तथा गुणस्तरीय खानेपानीको आपूर्ति
(१) सेवाप्रदायक तथा अनुमति लिनु नपर्ने संस्थाले ऐनको दफा ३६ को उपदफा (१) र (२) बमोजिम तोकिएको गृणस्तर तथा मापदण्ड अनुसार स्वच्छ तथा गुणस्तरीय खानेपानी आपूर्ति गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम स्वच्छ तथा: गुणस्तरीय खानेपानी आपूर्तिको सुनिश्चितताको लागि सेवाप्रदायक तथा अनुमति लिनु नपर्ने संस्थाले समयसमयमा खानेपानीको नमूना जाँच तथा परीक्षण गराई प्राप्त नतिजाका आधारमा खानेपानीको स्वच्छता र गुणस्तर कायम गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम स्वच्छ तथा: गुणस्तरीय खानेपानी आपूर्तिको सुनिश्चितताको लागि सेवाप्रदायक तथा अनुमति लिनु नपर्ने संस्थाले समयसमयमा खानेपानीको नमूना जाँच तथा परीक्षण गराई प्राप्त नतिजाका आधारमा खानेपानीको स्वच्छता र गुणस्तर कायम गर्नु पर्नेछ।
खानेपानी तथा सरसफाइ नियमावली, २०८१
परिच्छेद - १
परिच्छेद - ३
दफा ४: अनुमतिपत्र लिनुपर्नेदफा ५: सर्वेक्षण अनुमतिपत्रदफा ६: ढल निकास सेवाको अनुमतिपत्रदफा ७: सर्वेक्षण प्रतिवेदन पेस गर्नु पर्नेदफा ८: खानेपानीको थोक खरिद बिक्री र निर्यात तथा व्यापारदफा ९: अनुमतिपत्र प्राप्त गर्न चाहने संस्थाले पेस गर्नु पर्ने विवरणदफा १०: काम शुरु गर्नु पर्नेदफा ११: अनुमतिपत्रको दस्तुर र अबधिदफा १२: अनुमतिपत्रको नवीकरणदफा १३: - अनुमतिपत्रको बिक्री वा हस्तान्तरणदफा १४: शेयर बिक्री गर्न स्वीकृति लिनुपर्नेदफा १५: अनुमतिपत्र लिनु नपर्नेदफा १६: अनुमतिपत्र खारेजदफा १७: संरचना हस्तान्तरण
परिच्छेद - ४
दफा १८: सेवा उपलब्ध गराउनु पर्नेदफा १९: उपभोक्ता संस्था सम्बन्धी व्यवस्थादफा २०: सेवाप्रदायकको जिम्मेवारी हुनेदफा २१: स्थानीय तहसँग समन्वय गर्नु पर्नेदफा २२: साझेदारीमा सेबा सञ्चालन गर्न सकिनेदफा २३: पृथक-पुथक (अनबण्डलिङ्ग) गरी आयोजना निर्माण तथा सेवा सञ्चालन गर्न सकिनेदफा २४: सेवाप्रणालीको स्वामित्व र सञ्चालनदफा २५: विशेष स्थानमा संरचना निर्माण गर्न स्वीकृति लिनु पर्नेदफा २६: स्थानान्तरण तथा पुनर्बिकास गर्न सक्नेदफा २७: खरिद गर्न वा लिजमा लिन सक्नेदफा २८: करार गरी सेवा सञ्चालन गर्न सक्नेदफा २९: अवरुद्ध सेवा यथासक्य छिटो सुचारू गर्नु पर्नेदफा ३०: संरचनाको सहप्रयोग हुन सक्नेदफा ३१: सेवाको विवरण सार्वजनिक गर्नु पर्ने
परिच्छेद - ५
दफा ३२: सेवा उपलब्ध गराउने आधारदफा ३३: खानेपानी सेवा उपयोगको प्राथमिकतादफा ३४: खानेपानी सेवाको परिमाण र् समयावधि तोक्न सक्नेदफा ३५: खानेपानी सेवा बन्द गर्न सक्नेदफा ३६: घरजग्गाधनीलाई क्षतिपूर्ति दिनु पर्ने (१) ऐनको दफा २६ को उपदफा (४) बमोजिम कुनै व्यक्तिको घरजग्गामा प्रवेश गर्दा घरजग्गा धनीको कुनै सम्पत्तिमा हानिनोक्सानी गरेमा सोको क्षतिपूर्ति निर्धारण
परिच्छेद - ६
दफा ३७: आयोगको काम तथा जिम्मेवारीदफा ३८: सिफारिस समिति रहनेदफा ३९: आयोगका अध्यक्षको पारिश्रमिक र् सुविधादफा ४०: बैठक भत्तादफा ४१: आयोगका सदस्यले पाउने सुविधादफा ४२: आयोगको बैठकदफा ४३: वार्षिक प्रतिवेदन पेस गर्नेदफा ४४: सेवाप्रदायकले शुल्क बुझाउनु पर्नेदफा ४५: महसुल निर्धारणको लागि निवेदन दिनेदफा ४६: महसुल निर्धारणका आधारदफा ४७: आयोगले खानेपानीको थोक खरिद तथा बिक्री मूल्य निर्धारण गर्ने आधारदफा ४८: सेवा शुल्क निर्धारण गर्न सक्ने आधारदफा ४९: सम्झौताको कागजात पेस गर्नु पर्नेदफा ५०: मूल्य अन्तर तोक्न सक्नेदफा ५१: सेवा शुल्क छुट दिन सकिनेदफा ५२: महसुल, शुल्क बा सेवा शुल्क बुझाउने तरिका र म्याददफा ५३: विलम्ब शुल्कदफा ५४: बक्यौता 'महसुल असुल गर्नु पर्नेदफा ५५: महसुल छुट दिन सक्ने
परिच्छेद - ११
दफा ७१: समन्वय समितिको काम, कर्तव्य र अधिकारदफा ७२: विद्युतीय एकीकृत नक्सा तयारी तथा विवरण अद्यावधिक गर्नु पर्ने,दफा ७३: गुनासो सुनुवाई गर्नु पर्नेदफा ७४: सार्बजनिक सुनुवाई गर्नुपर्नेदफा ७५: सार्बजनिक गर्नु पर्नेदफा ७६: प्रचलित कानून बमोजिमको शर्त पूरा गर्नु पर्नेदफा ७७: विपद्को अवस्थामा सेवाको सुनिश्चितता गर्नेदफा ७८: भल्भ र हाईड्वान्ट्सको सुनिश्चितता गर्नेदफा ७९: वर्षातको पानी सङ्कलन, उपयोग - र पुनर्भरणदफा ८०: राजस्वमा दाखिला गर्नु पर्नेदफा ८१: मापदण्ड कार्यान्वयन गर्ने दायित्वदफा ८२: बिबरण पेस गर्नु पर्नेदफा ८३: प्रतिबेदन पेस गर्नु पर्नेदफा ८४: अनुसूचीमा हेरफेरदफा ८५: खारेजी र बचाउ